मिति २०७६ जेष्ठ ५ गते (आइतबार) चौ.सा.गढी.न.पा.ले हालसम्म सप्पन्न गरेको कार्यप्रगती सार्वजनिकिकरण तथा आ.ब. २०७६/०७७ को निति तथा कार्यक्रम सम्बन्धि बृहत सुझाव संकलन कार्यक्रम राखेकोमा बिशेष कारणवस हाललाई स्थगित भएको जानकारी गराउदछौ ।
चौ.सा.गढी.न.पा
यो प्रश्नावली चौतारा साँगाचोकगढी नगरपालिकाले शहिद परिवार लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्नको लागि तयार पारिएको हो । संकलित तथ्याङ्क सो प्रयोजन बाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन र प्राप्त तथ्याङ्कको गोपनियता कायम राखिने छ ।