FAQs Complain Problems

अपडेट

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम सम्पन्न

आज मिति २०७४ फाल्गुन १५ गतेका दिन भएको जेष्ठ नागरिकहरुको भेलामा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ५ का जेष्ठ नागरिकहरु लाई जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यको शुभारम्भ जि.स.स. प्रमुख गोपाल तामांङ र प्र.जि.अ. श्री अस्मान तामांङ गरियो ! चौ.साँ.गढी न.पा.का प्रमुख प्रशासकीय अधिकृत श्री इन्द्र प्रसाद बस्याल , बरिष्ठ कार्यक्रम अधिकृत श्री राजुभाइ श्रेष्ठ र वडा नं. ५ का वडा अधक्ष्य श्री नरमान श्रेष्ठ को रोहोबरमा सम्पन्न गरियो ! उक्त कार्यक्रममा चौ.साँ.गढी न.पा.को वडा नं. ५ का ६१ जना जेष्ठ नागरिकहरुको परिचय पत्र वितरण गरियो !