अपडेट
वडा नं. १, स्याउले
साबिकको स्याउले गाविस जिल्लाको मध्य भागमा अवस्थित छ । यस गाविस जिल्ला सदरमुकामबाट करिव २ कोष दुरी टाडा पर्दछ भने यस गाविको कुल क्षेत्रफल २२.९६ वर्ग किलोमिटर छ । स्याउलेको पूर्वी सिमानामा साबिकको बतासे गाविस, पश्चिममा साबिकको सिम्पालकाभ्रे गाविस, उत्तरमा साबिकको सेलाङ गाविस र दक्षिणमा साबिकको कुन्चोक तथा साबिकको पिपलडाँडा गाविसहरु पर्दछन् । चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा औसत तथा चिसो हावापानी पाइन्छ । तामाङ तथा क्षेत्रहरुको बाक्लो बस्ती पाइने यस गाविसका अधिकांश मानिसहरु कृषि तथा घरेलु उद्यममा व्यस्थ हुन्छन् । यस गाविको प्रमुख कृषिबालीमा मकै, कोदो, धान आदि पर्दछन् । जिल्ला निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर ४१, घरपरिवार संख्या ८३७ र कुल जनसंख्या ४१७७ थियो ।
वडाको जनसंख्या:
3630
वडाको क्षेत्रफल (वर्ग कि.मी.):
22.91
वडाको सम्पर्क नम्बर:
9851337301
थप विवरणहरु
विवरण | प्रकाशित मिति |
---|---|
आ.व २०८१-८२ को आय व्ययको अनुमानित विवरण | 2 months 3 weeks ago |
राज बहादुर श्रेष्ठ | 3 months 3 days ago |
कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना । | 10 months 3 weeks ago |
रासायनिक मल घुम्ती कोष स्थापना/संचालन कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना । | 10 months 3 weeks ago |
कर्मचारी आवश्यकता सम्बन्धी सूचना । (सूचना प्रविधि अधिकृत छैठौं र कृषि अधिकृत छैठौं) | 1 year 3 weeks ago |