Home » चौतारा साँगाचोकगढी नगरपालिकाको इन्द्रावती नदीको दहत्तर बहत्तरको बोलपत्र अव्हान सम्बन्धी सूचना
चौतारा साँगाचोकगढी नगरपालिकाको इन्द्रावती नदीको दहत्तर बहत्तरको बोलपत्र अव्हान सम्बन्धी सूचना
इन्द्रावती नदीको वनदेउको ५९ कि.मी. देखि झ्याडी खोला सम्मको क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा घाटगद्दी एंव विक्री (स्वीकृत खानी क्षेत्र बाहेक) कर ।