आज मिति २०७४ चैत्र २९ गतेका दिन भएको जेष्ठ नागरिकहरुको भेलामा सनोसिरुवारी, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ का जेष्ठ नागरिकहरु लाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरियो ! उक्त कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत श्री राजुभाइ श्रेष्ठ, वडा नं.